Bal-Umang

Bal-Umang

राजपामा अध्यक्षमण्डल खारेज हुने

राजपामा अध्यक्षमण्डल खारेज हुने भएको छ । राजपाको शनिबार बसेको राजनीतिक समितिको बैठकले पार्टीको महाधिवेशनपछि अध्यक्षमण्डल खारेज गर्नेगरी विधान पास गर्ने विषयमा सहमति जनाएको छ ।

बिहीबारदेखि जारी बैठकमा पार्टीका आवश्यक निर्णयबारे टुङ्गो नलागेपछि शनिबार पनि बसेकाे थियाे । राजनीतिक समितिको अर्को बैठक आईतबार बस्ने भएको छ ।

आईतबारको बैठकले पार्टीको नयाँ विधान पास गर्ने अध्यक्षमण्डलका सदस्य शरतसिंह भण्डारीले बताए । नागरिक दैनिकबाट

 

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार