प्रधानन्यायाधीशमा जोशीको नाम सिफारिस

काठमाडौँ । संवैधानिक परिषदले कामु प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको छ ।
परिषदको मंगलबार बसेको बैठकले जोशीलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको हो।

तत्कालीन प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली अवकाश पाएपछि रिक्त रहेको प्रधानन्यायाधीश पदमा जोशीकाे नाम सिफारिस भएको हो।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार