Bal-Umang

Bal-Umang

पुनम पाण्डेको तहल्कामाथि तहल्का, यस्ताे बाेल्ड ‘तस्बीर’

काठमाडाैँ । भारतीय मोडल पुनम पाण्डे तहल्कामाथि तहल्का मच्चाइरहेकी छन्। उनी आफ्नो बोल्डनेसको कारण चर्चाकाे अग्रस्थानमा छिन्।आफू चर्चामा आउनका लागि उनी बेलाबेला अनेकन ‘लुक्स’मा देखा पर्छिन।

छिट्टै नै उनको नयाँ चलचित्र आउने भएको छ । चलचित्रको नाम हो ‘द जर्नी अफ कर्मा’ । चलचित्रको टिजरमा एउटा गरिब केटीको कथा भन्छ जसको चाहना भविष्यमा इञ्जिनियर बन्ने हुन्छ ।

उसलाई पढाइ पनि अमेरिकामा गर्न इच्छा हुन्छ । यसमा पुनम पाण्डेको साथमा चर्चित अभिनेत शक्ति कपुर पनि साथमा देखिँदैछन् ।

आफ्नो टपलेस तथा सेमी न्युड तस्बिरका कारण बेलाबेलामा चर्चामा आइराख्छिन् । उनको सामाजिक सञ्जालमा त्यस्ता तस्बिरहरु पोष्ट भइरहेका हुन्छन् ।

एजेन्सी

 

 

 

 

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार