Bal-Umang

Bal-Umang

इन्करेजमेन्ट अवार्डबाट सम्मानित निर्देशक झा

काठमाडाैँ । ‘दशौं डी सिने अवार्ड’ मा फिल्मका संरक्षणका निर्देशक पुर्णेन्दु झा इन्करेजमेन्ट अवार्ड हात पारेका छन्। बिहीबार राजधानीको राष्ट्रिय सभा गृहमा सम्पन्न ‘दशौं डी सिने अवार्ड’ कार्यक्रममा निर्देशक झा उक्त इन्करेजमेन्ट अवार्डबाट सम्मानित भएका हुन्।

निर्देशक झा लामाे समयदेखि चलचित्र क्षेत्रमा लागेका ब्यक्ति हुन्। निर्देशक झा अवार्डबाट सम्मानित भएकाेमा ब्यक्त खुसी गरेका छन्।

निर्देशक झाले भने,’ चलचित्र क्षेत्रमा काम गर्ने कलाकाहरु यस्ताे अवार्डबाट सम्मानित हुँदा उनमा काम गर्ने हाैसला बढ्छ’ चलचित्र क्षेत्रमै विभिन्न विधामा कलाकारहरु यस्ताे अवार्डबाट सम्मान पाउँदा उनीहरुलार्इ धेरै नै खुसी लाग्ने निर्देशक झाले बताए।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार