Bal-Umang

Bal-Umang

दुई बर्षीया बालिकाको नहरमा डुबेर मृत्यु

राजविराज फागुन २३– सप्तरीको सप्तकोशी नगरपालिका–४ स्थित नहरमा आज अनिल सदाकी दुई वर्षीया छोरी चन्दाको शव नहरमा डुबेको अवस्थामा फेला परेको छ ।

चन्दाको शव नहरमा डुबेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालयले जानकारी दिएको हो । घर छेउमा रहेको नहरमा खेल्ने क्रममा ती बालिका डुबेको स्थानीयवासीले जानकारी दिएका छन् । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल शव परीक्षणको लागि लगिएको छ ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार