यौनकर्मीको भुमिका निभाउदै नायिका नायडु फिल्ममा कमब्याक हुने

मुम्बई फागुन ७- फिल्ममा यौनकर्मीको भुमिका निभाउदै बलिउड नायिका मेघना नायडु कमब्याकको तयारीमा छिन ।

मेघनाका अनुसार उनले बंगाली फिल्म ‘सितारा’ मा काम गर्न लागेकी हुन । ‘हो म सितारामा यौनकर्मीको भुमिकामा देखिँदैछु,’ उनले भनिन ।यो फिल्म र भारत र बंगलादेशमा सञ्चालित वेश्यालयमा केन्द्रित हुने भएको छ । त्यसो त भारत र बंगलादेशमा हुने मानव तस्करीलाई पनि उजागर गरिने मेघनाले बताइन ।मेघनाले केही ‘बी ग्रेड’ का हिन्दी फिल्ममा काम गरेकी छिन ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार