भिम आचार्यलाई २ मतले पछि पार्दै संसदीय दलको नेतामा शेरधन राई निर्वाचित


काठमाडौं माघ २६ -सहमति हुन नसकेपछि एमाले पार्टी सचीव भिम आचार्य लाई २ मतले पछि पार्दै एमाले प्रदेश १ को संसदीय दलको नेतामा शेरधन राई निर्वाचित भएका हुन ।
नेकपा एमालेको १ नम्बर प्रदेशमा भएको जम्मा ५१ जना सांसद मध्ये २६ जनाले शेरधन राईको पक्षमा मतदान गरेका थिए भने २४ जना सांसदको मत आचार्यको पक्षमा खसेको थियो । निर्वाचित संगै उनि प्रदेशको मुख्य मन्त्री बन्ने पक्का भएको छ । नेकपा एमालेले शुक्रबार निर्वाचन प्रक्रिया बाट संसदीय दलको नेतामा शेरधन राई बिजयी भएसंगै मुख्य मन्त्रीकालागि बाटो खुल्ला भएको हो ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार