Bal-Umang

Bal-Umang

सलमान खानको टाइगर जिन्दा हे फिल्मको कमाई भारु ३ सय ३८ करोड


काठमाडौं, माघ २४ । सलमान खानको फिल्म ‘टाइगर जिन्दा हे’ ले ३ सय ३८ करोड भारु कमाई गरेको छ ।

बक्स अफिसमा सलमानको ‘बजरंगी भाईजान’, ‘सुल्तान’ र ‘टाइगर जिन्दा हे’ ले ३ सय करोडभन्दा बढी व्यापार गरेको थियो। बक्स अफिसमा सबैभन्दा बढी आम्दानी गर्ने फिल्ममा आमिर खानको दुईवटा फिल्म छ, जसलाई अहिलेसम्म कसैले तोड्न सकेको छैन्।

आमिरको फिल्म ‘पिके’ ले घरेलु बक्स अफिसमा ३ सय ४० करोडको आम्दानी गरेको थियो। जुन रकमको नजिक सलमानको फिल्म पुगेको छ। ‘टाइगर जिन्दा हे’ ले ३ सय ३८ करोड भारु कमाई गरिसकेको छ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार