Bal-Umang

Bal-Umang

क्यालिफोर्नियामा पहिरोमा परेर ३०० घरमा क्षति

 


काठमाडौं, पुस २७ । अमेरिकाको क्यालिफोर्नियाको दक्षिणी क्षेत्र मोन्टेसिटोमा बुधबार भारी वर्षा भएपछि पहिरोमा परेर मृत्यु हुनेको संख्या १७ पुगेको छ । एक दर्जनभन्दा बढी व्यक्ति बेपत्ता भएको छ।

त्यहाँका १०० घर ध्वस्त भएका छन । ३०० घरमा क्षति पुगेको त्यहाँका अधिकारीह?ले जनाएका छन । पहिरोबाट ठूलो मात्रामा लेदो माटो आएकाले प्रभावितह?लाई उद्दार गर्नसमेत समस्या भएको उद्दारकर्मीह?ले बताएका छन ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार