Bal-Umang

Bal-Umang

‘नीति कार्यक्रम भाङ खाएर लेखेका हुन्’

काठमाडाैँ – राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले शुक्रबार राष्ट्रपछि विद्यादेवि भण्डरीद्वारा आगामी अर्थिक वर्षका लागि प्रस्तुत भएको नीति तथा कार्यक्रममा केही बुँदामा असन्तुष्टि जनाए।

उनले जनताको मागअनुसार संविधान संशोधन गरेर सर्वस्वीकार्य बनाइनुपर्ने
तर्क समेत गरे ।नीति तथा कार्यक्रममा संविधानमा कुनै असन्तुष्टि नरहेको उल्लेख गरिएको भन्दै उनले आपत्ति जनाए।

उनले भने ‘विगतका आन्दोलन के हुन्, सयौंको बलिदानी के होरु संसदमा पटक(पटक उठेका आवाज के हुन्रु उनले प्रश्न गर्दै भने, ‘‘नीति कार्यक्रम भाङ खाएर लेखेको हो र ?त्यो त नहुनु पर्ने, तर त्यस्तै पो भयो,’।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार