Bal-Umang

Bal-Umang

राष्ट्रिय सभा सदस्यकोे लोभमा सीकेले ओलीसँग हात मिलाएका सनसनी पूर्ण खुलासा, धोका पाएपछि गुन्जियो विरोधको नारा!

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग राष्ट्रिय सभा सदस्ययकोे लोभमा सीके राउतले हात मिलाएको खुलासा भएकाे छ।

अालग राष्टकाे एजेण्डा त्यागेर मुलधारको राजनीतिमा आउदा राष्ट्रिय सभा सांसद बनाउने भनी बाचा गरेका थिए । तर अहिले आफुलाई धोका भएको भन्न थालेका उनी निकट कार्यक्रताहरुले बताएका हुन् ।

स्राेतका अनुसार उनीले ओलीको बोली मात्रै मिठो व्यहवार विश्वास योग्य नभएको र सीके राउतलाई सरकारका केही मन्त्री र ओलीले नै सभासद केही समय पछि मन्त्री पनि बनाउला भनेका थिए । सांसद बनाउने अब कुरै गर्न छोडेका छन्।

उनी निकट कार्यक्रताहरुले सीके राउतले आफुहरुलाई धोका दिएको भन्दै उनी उपस्थित कार्यक्रममा नै नारा लगाएर विरोध गरेका थिए । सरकारको केही सानो लोभमा परेर हामीहरुलाई ठग्ने काम गरे । हामीहरुले चिन्ह गल्ति भएको र उनी त ओलीको कार्यक्रता भएको बल्ल थाहा पाएका छौं ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार