Bal-Umang

Bal-Umang

ओलीको अदुरदर्शी निर्णय, विप्लव माओवादीमा युवाको आकर्षण

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीको अदुरदर्शी एकलौटी निर्णयका कारण मु्लुकमा फेरि द्वन्द्व निम्तिने खतरा बढेको छ। ओलीको पछिल्लो रवैयाले देशलाई अशान्ती र द्वन्द्वतर्फ धकेल्न खोजिरहेको छ।

ओली नेतृत्वको सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि विना कुनै ठोस समाधानविना प्रतिवन्धको निर्णय गरेपछि जनतालाई सुरक्षाको दिन सुरक्षा निकायलाई हम्मे हम्मे परेको छ।

विप्लवले भ्रष्टाचारीलाई निसानामा राखी आफ्नै शैलीमा कदम चाली पार्टी विस्तार तथा विभिन्न पार्टीका कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउने क्रमलाई निरन्तरण दिएको छ।
पछिल्लो समय विप्लवमाथि सरकार कडा बनेपछि क्रान्तिको लागि विप्लवमा समूहमा युवाको आक्रर्षण बढ्दै गएको छ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार