Bal-Umang

Bal-Umang

दुई किलो सुनसहित काराेबार गर्ने गिरहाे पक्राउ

सिराहा  – सिराहाबाट दुई किलो सुनसहित एक गिरहाे पक्राउ परेका छन्।

पूर्वपश्चिम राजमार्गअन्तर्गत गोलबजार र मिर्चैया नगरपालिको सीमामा रहेको घुर्मीखोलाबाट विशेष सूचनाको आधारमा प्रहरीले गिरहाेमा संलग्न चार जनालार्इ  उक्त दुई किलो सुनसहित पक्राउ गरेकाे हाे।

शनिबार बिहान एसपी सोमबहादुर गुरुङको टोलीले भारतीय नम्बरप्लेटको स्कारपियोसमेत नियन्त्रणमा लिएको छ । प्रहरीले पक्राउ परेकालाई शनिबार नै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेकाे हाे।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार