Bal-Umang

Bal-Umang

मसाजको आडमा महिलाहरुले यसरी चलाउँछन यौन्द धन्दा, ग्राहक तान्ने उपाउ सुनेर प्रहरी पर्यो छक्क

काठमाडाैँ – पछिल्लो समय राजधानीमा यौन धन्दा ब्यापक रुपमा मौलाएको छ। काठमाडौँमा यौनधन्दा चलाउने नयाँ तरिका भेटिएपछि प्रहरी समेत छक्क परेको छ। यौन व्यवसाय चलाएको आरोपमा प्रहरीले तीन महिलालाई काठमाडौंको गौशाला क्षेत्रबाट पक्राउ गरेको छ ।

कोठा भाडामा नै लिएर यौनधन्दा चलाएको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुलाई महानगरीय प्रहरी वृत गौशालाले पक्राउ गरी यौनजन्य गैरकानुनी गतिविधि गरेको अभियोगमा मुद्धा दर्ता गरी कारवाही पक्रिया अगाडी बढाएको छ । यसरी पक्राउ पर्नेमा सिराहा जिल्ला स्थाई घर भएकी ५४ वर्षीया गीता दाहाल, झापाकी ३६ वर्षीया रश्मी सिटौला र तनहुँ जिल्लाकी ३४ वर्षीया जुना पोखरेल छन् ।

गेष्ट हाउस र मसाज सेन्टरको नाउमा हुने गरेको यौनधन्दाको कडा निगरानी गरिरहेको प्रहरीले यतिबेला यौनधन्दाको नयाँ स्वरूपको पनि भण्डाफोर गरेको छ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार