Bal-Umang

Bal-Umang

अष्ट्रेलियाकी मोडल जेसिकाकाे यस्ता हट चार फाेटाे भइरल भएपछि तहल्का!

काठमाडाैं – अष्ट्रेलियाकी मोडल जेसिका गोमेजकाे विकनी र अर्धनग्नसहितकाे हट फाेटाे इन्टरनेटमा भइरल भएपछि तहल्का नै मच्चिएकाे छ।  जेसिका संसारको सबैभन्दा आकर्षक महिलामध्येकी एक नम्बरमा अाउने गरकी छन्। उनले सन् २०१२, २०१३ र २०१४ मा ‘वर्ल्ड मोस्ट डिजाइरेबल वुमन’ को उपाधि हात पारेकी छिन् ।

अष्ट्रेलियाकी मोडल जेसिका गोमेज एसआई स्विमस्विट मोडल पनि हुन् ।

जेसिका गोमेज टोकियो, हंगकंग, सियोल, साङ्घाइ र बेइजिङको मार्केटमा काम गर्ने भएकाले अष्ट्रेलिया र एसियामा निकै चर्चित छिन् । 

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार