Bal-Umang

Bal-Umang

मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा किन गर्‍याे आईएनजीअाेले सहयाेग, यस्ताे छ कारण!

काठमाडौं– प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल प्रदेश राजधानी हेटौँडामा सरकारी निवासमा बस्दै अाएका छन् तर उनलार्इ संघीय राजधानी काठमाडौंमा पनि अर्को निवास सरकारले उपलब्ध गराएकाे छ । उक्त निवासमा सहयाेग स्वरुप रङरोगन र सजावट भने एउटा अन्तर्राष्ट्रिय संस्था ( आईएनजीओ) ले गरिदिएको उच्च स्राेतले जनाएकाे छ ।

त्यही आईएनजीओ एसिया फाउन्डेसनको सहयोगमा उनी प्रदेशको १५ वर्षे आवधिक योजना उक्त घरबाट बनाउन लागिरहेका छन् । तीन तल्ले घरको बीचको तल्लामा प्रदेशको नीति तथा योजना आयोगका प्राविधिक त्यो काम गर्छन् ।

भैंसेपाटीस्थित आवास क्षेत्रमा रहेको नगर विकास समितिको भवन साउन १ गतेबाट उनलाई दिइएको हो ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार