Bal-Umang

Bal-Umang

प्रधानमन्त्री अाेलीले तानाशाही तवरले यस्ताे निर्णय गरेपछि सुरु भयाे सर्वत्र आलोचना

प्रधानमन्त्री केपी शर्मा अाेलीले तानाशाही तवरले नागरिककाे हक कुण्ठित गर्ने गरी मन्त्रिपरिषद् स्तरीय निर्णय गरेपछि सर्वत्र आलोचना सुरु भएकाे छ। मन्त्रिपरिषद्को निर्णय एक सातापछि मात्र सार्वजनिक गर्ने सरकारको निर्णयको पक्ष र विपक्षमा चारै तिर अालाेचनाका साथै बहस समेत सुरु भएको हाे ।

सूचना पाउने नागरिक हक कुण्ठित गर्ने गरी मन्त्रिपरिषद्को निर्णय भएको भन्दै सामाजिक सञ्जालदेखि पत्रपत्रिका मार्फत पनि आलोचना सरकारकाे अालाेचना भइरहेकाे छ।

आइतबार मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिषद्को निर्णय अब तत्काल सार्वजनिक नहुने सुनाएका थिए ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार