Bal-Umang

Bal-Umang

नेपालमै अाश्चर्यजनक घटना, महिलाको भित्री वस्त्र चोर्ने युवक पक्राउ, बयान सुनेर प्रहरी छक्क!

काठमाडौं । विदेशमा हुने गरेकाे चाेरी नेपालमै भएपछी प्रहरी नइ छक्क परेका छन्। एक चोरले चारी गर्‍याे भन्ने पक्कै पनि नगद, गरगहनालगायत बहुमुल्य सामग्री चाेर्छ तर झापामा एक व्यक्ति अनौठो प्रकारको चोरीकाे अाराेपमा रंगेहात पक्राउ परेका छन् ।

सदरमुकाम भद्रपुरमा महिला तथा युवतीका ब्रा र पेन्टी अत्याधिक चोरी हुन थालेको गुनासो आएपछि वडा प्रहरी कार्यालय, भद्रपुरले अनुसन्धान थाल्यो । त्यस क्रममा प्रहरीले भद्रपुर–४, मन्त्रीचोकका २५ वर्षीय युवकलाई पक्राउ गर्‍यो ।
उनको बयान सुनेर सबै आश्चर्य चकित भएका थिए । विवाहित ती युवकले विगत लामो समयदेखि ब्रा र पेन्टी चोर्दै आएको स्वीकार गरेका छन् ।

उनले सुघेँर आनन्द लिनका लागि ब्रा र पेन्टी चोरी गरेको गरेको बयान दिएको एक प्रहरी अधिकारीले बताए । ती अधिकारीका अनुसार लागूऔषधको लत जस्तै उनलाई पनि ब्रा र पेन्टी सुघ्ने लत लागेको रहेछ ।

अनौठो किसिमको चोरीमा संलग्न राजवंशीलाई के कारबाही गर्ने भन्ने बारेमा समेत प्रहरी अन्यौलमा पर्‍यो । त्यसपछि ‘आइन्दा यस्तो काम नगर्ने’ सर्तमा उनलाई छोडिएको छ ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार