Bal-Umang

Bal-Umang

सिट गुम्ने गरी चुनावमा जान्नौं : दाहाल

काठमाडौँ — नेकपा अध्यक्ष पुष्पकमल दाहालले भने सिट गुम्ने अवस्थामा उपनिर्वाचनमा नजाने बताएका छन् ।

‘निर्णय गर्न त बाँकी नै छ तर हाम्रो सिट गुम्ने गरी चुनाव हुँदैन,’ सांसद योगेश भट्टराईले बुधबार राजधानीमा आयोजना गरेको शुभकामना कार्यक्रममा दाहालले कार्यकर्तासँग भने, ‘त्यति कुरामा ढुक्क हुनुहोला ।’

चुनावबारे प्रधानमन्त्री ओलीसँग बुधबार कुरा भएको जानकारी दिँदै उनले निर्णय हुन बाँकी रहेको बताए । कान्तिपुर दैनिकबाट

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार