Bal-Umang

Bal-Umang

अमेरिका पुगेका बाबुरामलार्इ कालाे झण्डा देखाउँदै भनियाे-‘हत्यारा गाे ब्याक’

काठमाडाैं, ३१ भदाै । नयाँ शक्ति पार्टीका संयाेजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टरार्इलार्इ युवाहरूले कालाे झण्डा देखाएका छन्। अप्रवासी समर्थकहरुलार्इ पार्टीमा संलग्न गराउन अमेरिका पुगेका बेला त्यहा रहेका नेपाली युवाहरूले कालाे झण्डा देखाएका हुन्।

साथै युद्ध अपराधी, हत्यारा गाे ब्याक भन्दै उनका विरूद्ध केही युवाहरूले चर्काे नाराबाजी समेत गरेका थिए । उनी करिब एक महिनासम्म अमेरिकामा रहने पार्टीले जनाएकाे छ ।

तत्कालिन जनयुद्धका बेला हजाराै नेपालीहरूलार्इ परिवर्तन र विकासकाे नाममा मर्न बाध्य गराइएकाे भन्दै पूर्व माअाेवादी नेता समेत रहेका भट्टरार्इकाे विराेध गरिएकाे हाे।

उनकाे विराेध गरिएकाे भिडियाे सामाजिक सञ्जालमा भइरलसमेत हुन थालेकाे छ ।

भिडियाेः

अमेरिका भ्रमणमा पुगेका पुर्व प्रधानमन्त्री बावुराम भट्टराईलाई “मर्डरर गो ब्याक” युद्ध अपराधी भन्दै यसरी बिरोध गरे भिडियो :- प्रभात सापकोटा….

Gepostet von Jagadish Kumar Thapa am Samstag, 15. September 2018

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार