श्रृङ्खला बनिन् मिस नेपाल २०१८

काठमाडाैं, २९ चेैत्र | श्रृङ्खला खतिवडा यस वर्षको ‘मिस नेपाल २०१८’ बनेकी छन् । अन्तिम प्रतिस्पर्धामा उनले २४ जनालाई उछिन्दै मिस नेपालको ताज भिरेकी हुन् । श्रङ्खलालाई मिस नेपाल २०१७ की विजेता निकिता चण्डकले क्राउन पहिर्याएकी थिइन् । उपाधिसँगै श्रृङ्लाले ‘मिस वल्र्ड’मा प्रतिस्पर्धा गर्नेछिन् । बुधबार अबेर सम्पन्न प्रत...

गायिका सरु राईको गीतको भिडियोमा एलिसा र निराजनको नृत्य

काठमाडौँ ,माघ २२ -गायिका सरु राई सरस्वतीको झ्याई झ्याई बोलको गीत सार्वजनिक भएको छ । गीतको भिडियोमा निराजन र एलिसालाई देख्न सकिन्छ । पछिल्लो समयमा निकै नै नयाँ नयाँ गीत सङ्गीत आउने क्रममा यो गीत एकदमै फरक र अलगधार शैलीको बनेको देखिन्छ । गीतमा शब्द तथा सङगीत पनि स्वयम सरु राई सरस्वती रहेको छ । गीतलाई एरेन्ज भने प्रद...

मिस इको इन्टरनेशनलमा नेपालकोतर्फबाट मौनता लामाले प्रतिनिधित्व गर्ने

काठमाडौं, माघ १९ - अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०१८’मा नेपालको प्रतिनिधित्व मौनता लामाले गर्ने ग्रिन आर्ट मिडियाले जानकारी दिएको छ । राजधानीको रोयल इम्पायल होटलमा एक कार्यक्रम गर्दै जानकारी दिएको हो । कार्यक्रममा मिडियाले लामालाई ‘मिस इको इन्टरनेशनल नेपाल २०१८’को क्राउन समेत लगाइ दिएको छ ।...

रचनाको रहर

रचना लामा, जसलाई दुई दर्जन हाराहारी म्युजिक भिडियो र एकाध विज्ञापनमा देख्न सकिन्छ । उनले अन्जु पन्तको ‘आफ्नो मान्छे’ लगायत गीतमा अभिनय गरेकी छिन् । मोडलिङ र अभिनयमै आफ्नो करियर बनाउन चाहने उनले एउटा फिल्ममा समेत अभिनय गरिसकेकी छिन् । यद्यपी त्यसबारे भने धेरै खुलाउन चाहिनन् । रचनाले यसपाली दशैंको मेसोमा अनलाइखबरका ला...

लेहेङ्गामा नम्रताको सुन्दरता

नायिका नम्रता सापकोटा फोटोसुट गर्ने भन्ने वित्तिकै उत्साहित हुँदिनन् । उनी, निकै कम मात्र फोटोसुट गर्छिन् । तर, फोटोसुटका क्रममा भने नम्रतालाई सबै प्रकारका पहिरन सहज लाग्छन् । अनलाइनखबरका लागि लेहेङ्गामा फोटोसुट गर्ने क्रममा नायिका सापकोटा निकै आकर्षक देखिइन् । नायिका भएका कारण पनि समय-समयमा फोटो खिचुम् भन्ने चाहना ...