चिनियाँ अभिनेत्रीलाई १२ करोड डलर जरिवाना

काठमाडौँ — कर छलेको लगायतका अभियोगमा चिनियाँ मेगास्टार फ्यान बिङबिङलाई १२।९ करोड डलर जरिवाना तोकिएको छ । आफुमाति आरोप लगोपछि गत जुलाईदेखि बेपत्ता भएकी फ्यानले सामाजिक सञ्चालमा लामो पोष्ट गर्दै माफी मागेकी छिन् । चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार तोकिएको समयमा जरिवना तिरेमाा भने उनीमाथि आपराधिक मुद्धा लाग्ने ...

कामना फिल्म अवार्ड :-२०७५ को मनोनयन(नामसहित)

काठमाडौं । लाखौं पाठकको प्रिय सिने मासिक कामनाले प्रकाशनको ३ दशकभन्दा बढी लामो यात्रा पार गरेको सुखद अवसरमा मनोरञ्जन क्षेत्रको बहुप्रतिष्ठित कम्पनी सिजी इन्टरटेनमेन्टसागको सहकार्यमा २०७१ सालबाट थालनी गरेको सिजी कामना फिल्म अवार्ड्सको चौथो संस्करण अन्र्तगतको मनोनयन सूचि सार्वजनिक गरिएको छ। अवार्डको निर्णायक मण्डलले २०७४...

तीजको नयाँ कोसेलि ‘मेरो राजा’ बजारमा (भिडियो सहित)

काठमाडौं। तीज नजिकिदै गर्दा तीजको गीतहरु धमाधम बजारमा आउन थालेका छन् । यहि माहौलमा मौलिक तीज गीत मेरो राजा पनि बजारमा आएको छ । गीतमा गायक देवकोटा र गायिका सिता केसिको आवाज भरिएको छ । बिष्णु जङ्ग शाहको शब्द रहेको गीतमा संङ्गित गायक देवकोटाकै रहेको छ । यस गीतको भिडियो पनि निकै उत्कृष्ट बनेको छ । भिडियोलाई धेरै दर्श...

रणवीर र दीपिकाको बिहे पक्का

केही वर्षयता प्रेम सम्बन्धमा रहेका बलिउड नायक रणवीर सिंह र दीपिका पादुकोणको विवाह हुने चर्चा लामो समयदेखि चलिरहेको छ। अब भने उनीहरू विवाह बन्धनमा बाँधिने पक्का भएको छ। भारतीय सञ्चार माध्यमका अनुसार उनीहरू नोभेम्बर २० तारिखमा विवाह बन्धनमा बाँधिने भएका छन्। दीपिकाको मन पर्ने देश इटालीमा हुने विवाहमा उनीहरूका निकट र आ...

कलाकारको गुनासो : मिडिया हामीप्रति किन संवेदनहीन ?

काठमाडौं । घटना १ : वैशाख ०७४ । महोत्तरीकी वर्षा राउतका बाबु मेयर पदका उम्मेदवार बने । तर, अभिनेत्री वर्षा राउतको नाम र फोटो जोडेर केही मिडियाले प्रचार गरे । ‘वर्षा राउतका पिता एमालेबाट बर्दिबास नगरका मेयर उम्मेदवार’ शीर्षकको समाचारमा उनको फोटो जोडियो । उनले यस विषयमा आपत्ति पनि जनाइन् । आफ्नो नाम भजाएर उम्मेदवार...

इन्गेजमेन्टबारे प्रियंकाले पहिलाेपटक मुख खोलिन्, पत्रकार परे चकित!

एजेन्सी । बालिउड अभिनेत्री प्रियंका चोपडाले अमेरिकन गायक निक जोनससँगको इन्गेजमेन्टबारे पहिलो पटक मुख खोलेकी छिन् । उनले आफ्नो नीजि जीवन सार्वजनिक उपभोगको वस्तु नभएको बताएकी छिन् । आफ्नो सम्बन्धबारे कसैलाई सफाई दिन पर्न आवश्यक नठान्ने उनको भनाई छ । यसबारे उनले भनिन्, ‘मेरो नीजि जीवन सार्वजनिक उपभोगको वस्तु होइन । मेर...

आफूभन्दा १० वर्ष जेठी प्रियंकामा के देखे निकले जाे विहाका लागि भए राजी

एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसको प्रेमकथाको सरगमीले बलिउड लगायत सञ्चारमाध्यमलार्इ समेत तताएको छ । लामो समयसम्म डेट गरेपछि अहिले उनीहरूका बीच इंगेजमेन्छ भएकाे खबर बाहिर अाएकाे छ । अनि अब दुवैको बिहेको अनुमान पनि गर्न थालिएको छ । प्राय अाजभाेलि कुनै पनि समारोहमा उनीहरु सँगै देखिन्...

भदाैँ १ देखि अाउँदैछ विदेशीकाे यस्ताे कार्य राेक्ने कानुन, पक्राउ परे पाँच वर्ष जेल

काठमाडाँँ । भदौ १ देखि व्यक्तिको सहमतिविना जबरजस्ती धर्म परिवर्तन गराउने जोकोहीलाई पाँच वर्ष कैद हुने कानुनी व्यवस्था लागू हुने भएको छ । भदौ १ देखि कार्यान्वयनमा आउने गरी मुलुकी अपराध संहिता ऐन, मुलुकी फौजदारी कार्यविधि ९संहिता० ऐन र फौजदारी कसुर ऐन २०७४ निर्माण भएको छ । ऐनमा भनिएको छ– ‘कसैले कसैको धर्म परिवर्तन ...

जय र शान्तिश्रीको तीज गीत ‘कुर्कुच्चामा निल’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । यस बर्षको तीज गीत “कुर्कुच्चामा निल” सार्वजनिक भएको छ । गीतमा गायक जय देवकोटा र गायिका शान्तिश्री परियारको आवाज रहेको छ । महशुस ट्राभल्स स्टुडियो तरंगको प्रस्तुती सुधा देवकोटाको ‘कुर्कुच्चामा निल’ बोलको तिज गीत निकै रमाइलो बनेको छ । राजेश खड्का सानुको शव्द रहेको यस गीतमा हेमन्त कान्छा रसाइलीले लय सिर्जना ...

छिदालको पहिलो गीत सार्वजनिक (भिडियो सहित)

काठमाडाैं । सामाजिक सञ्जालमा भाइरल बनेका सुनिल छिदालको पहिलो आधुनिक गित मेरो सपना ले सार्वजनिक भएको छ । गायक तथा संगीतकार कर्ण सन्ज्याल को शब्द तथा संगीत रहेको गितलाइ तरंग डिजिटल रेकर्डिङ स्टुडियो ले बजारमा ल्याएको हो । गितमा चर्चित गायक जय देवकोटा र टिना श्रेष्ठको अभिनय रहेको छ । भारतमा सेक्युरिटी गार्डकोरुपमा काम ...