ब्वाँसोजस्तो एमाले, साँढेजस्तो माओवादी !

यसपालिको दशैंलाई ‘राजनीतिक सरप्राईज’ दशैं भन्नुपर्ने भयो । चाडवाडमय माहोलमा अप्रत्यासित घटना भए । पहिले कम्युनिष्ट नेताहरुले बाम/कम्युनिष्ट ध्रुवीकरणको घोषणा गरे । लगत्तै अर्कोथरीले लोकतान्त्रिक गठबन्धनको घोषणा गरे । परिदृश्य निक्कै रोचक देखियो । ‘उग्रवामपन्थी’, ‘दक्षिणपन्थी’ र ‘नयाँ शक्ति’ समेत अचानक जस्तो गरी एक ठाउँ...