केन्द्रीय सरकारका मुख्य पार्टी नै प्रदेश नं. २ लाई सौताको व्यहवार गर्छन् : यादव, प्रदेश-२ का अर्थमन्त्री

पहिलो मधेस आन्दोलनबाट मधेस राजनीतिमा सक्रिय भएका विजयकुमार यादव प्रदेश-२ का आर्थिक मामिला तथा योजना मन्त्री हुन्। केन्द्र सरकारमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री भइसकेका उनी संघीय समाजवादी फोरम नेपालका केन्द्रीय कोषाध्यक्ष पनि हुन्। पछिल्लो समय प्रदेश-२ र केन्द्र सरकारबीच उत्पन्न भएको किचलोको विषयमा हामीले तिन...

सरकार विफल भए कम्युनिष्ट अान्दाेलन नै समाप्त हुन्छ : झलनाथ खनाल (अन्तरवार्ता)

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल अहिले चर्चामा छन् । राष्ट्रपतिको उम्मेद्वारको रुपमा उनको चर्चा थियो र उनको चाहना पनि भएको कुरा स्वीकारिसकेका छन् । प्रधानमन्त्री समेत भइसकेका र पटक पटक पार्टीको नेतृत्व गरिसकेका खनाल अब युवा पुस्ताको चाहना अनुसार सक्रिय हुने बताउँछन् । माओवादी केन्द्रसँग पार्टी एकीकरणलगायत अन्य विषय...

युवती अपहरण कार्यमा संलग्न रहेका ५ जना पक्राउ

सुनसरी ,फागुन २३— सुनसरीमा युवती अपहरण कार्यमा संलग्न रहेको आशंकामा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरु सुनसरी हरिनगर गाउँपालिका २ बस्ने २५ बर्षीया नजिम साफी ,सोही स्थानका २९ बर्षीया शमसाद अन्सारी, ४५ बषर््ीया अकबर साफी, २९ बर्षीया आलम साफी र इटहरी उपमहानगरपालिका ९ बस्ने विशाल राई रहेका छन । उनिहरुले सु...

राष्ट्रियसभा सदस्य निर्वाचनको केन्द्रीयस्तरको तयारी अन्तिम चरणमा पुग्यो- निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्याल

काठमाडौं माघ ८- राष्ट्रियसभा सदस्य निर्वाचनको केन्द्रीयस्तरको तयारी अन्तिम चरणमा पुगेको बताएका छन ।निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले अन्तिम चरणमा पुगेको बताएका हुन । निर्वाचन  माघ २४ गते हुने भएको छ । सातवटै प्रदेशमा खटिने प्राविधिक कर्मचारीका लागि सोमबार आयोगमा आयोजित ‘एकीकृत निर्वाचन सूचना व्यवस्थापन प्रणाल...

अबको पाँच वर्षमा मधेशले विकासको लय समातिसक्ने छ :विद्यायक संजय कुमार यादव

संघिय समाजवादी फोरमका प्रदेश नं. २ को सर्लाही जिल्लाको क्षेत्र नं.  ३ को ‘ख’ बाट निर्वाचित विद्यायक संजय कुमार यादव जनअधिकार फोरम नेपालको युवा केन्द्रीय अध्यक्ष तिनपार्टी एकिकरण पछि पार्टीको केन्द्रीय सदस्य तथा युवा इन्र्चाज भएरकाम गरीसकेका छन् । सण्डे खवरले उनीसंग गरेको संक्षिप्त कुराकानी कस्तो रहयो त चुनावी अनुभव ...

लक्ष्य मिल्ने हुनाले नै हामीले मधेशमा तालमेल गरेका हौँ :फोरम नेपाल उपाध्यक्ष हेमराज राई

आसन्न निर्वाचनमा कुनै पार्टीसँग तालमेल गरेर जाँदै हुनुहुन्छ कि एक्लै ? – पछिल्लो राजनीतिक घटनाक्रमले नेपाली कांग्रेसको प्रस्तावित लोकतान्त्रिक गठबन्धन भन्ने जुन प्रस्ताव छ, त्यो प्रस्तावमा नेपाली कांग्रेस लगायत अन्य घटकहरूसँग गठबन्धन भन्दा पनि चुनावी तालमेल गरेर जानुपर्छ भन्ने हामिले नीति लिएका छौँ । यस सन्दर्भमा ...

अजम्बरलाई जिताउन उपेन्द्र सुब्बा र म भोट माग्न हिड्दैछौ : राजन मुकारुङ

कवि तथा साहित्यकार राजन मुकारुङले मंगलबार (कात्तिक ७ गते) दिउसो आफ्नाे फेसबुक वालमा एउटा स्टाटस पोस्ट गरे । उक्त स्टाटबाट उनले आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाकाे निर्वाचनमा भोजपुर प्रदेश निर्वाचन क्षेत्र १ बाट प्रत्यक्ष उम्मेदवार बनेका चर्चित युवा नेता अजम्बर राई काङमाङको पक्षमा भोट माग्ने घोषणा ...

फोरम नेपालसँग सहकार्य गर्दैछौ, पार्टी एकता पनि हुनसक्छ

नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदार केही दिनअघि मात्रै आप्mनो टिम लिएर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । गच्छदार कांग्रेसमा प्रवेश गरेपछि सो पार्टीका केही नेताहरु अहिले विभिन्न दलमा लागिसकेका छन् । तर केही नेताहरु भने पार्टी बचाउने लाइनमा उभिएका छन् । नेपाल लोकतान्त्रिक फोरमका नेता भानुराम थारु गच्छदारल...

‘साम्यवादको बाटो ‘ब्लक’ गर्ने क्षमता कांग्रेससँग छ’

२५ असोज, काठमाडौं । माओवादीका ‘खुट्टा’ नाङ्गो आँखाले देख्न सक्ने कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले दसैंको अष्टमीकै दिन छनक पाइसकेका रहेछन् कि प्रचण्डले कांग्रेसलाई ‘धोका’ दिँदैछन् । यो सूचना सिटौलाले तत्कालै प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएका रहेछन् । तर, प्रधानमन्त्री देउवाले एमाले-माओवादी गठबन्धनलाई रोक्न सकेनन्...

‘कांग्रेस आत्तिएको छैन, अर्को एउटा गलत प्रयोग हुने चिन्ता मात्र हो’

दुई कम्युनिस्ट घटकले चुनावी तालमेल मात्र होइन, कांग्रेसमा एक प्रकारको छटपटी देखिन्छ । कतिपय नेताको अभिव्यक्ति सुन्दा धेरै आत्तिएको अनुमान गर्नेहरु पनि छन् । तर, कांग्रेसका बौद्धिक नेता महेश आचार्यले यो एकतालाई कसरी हेरिरहेका छन् ? मध्य बानेश्वरस्थित आफ्नै निवासमा अनलाइनखबरसँग कुराकानी गर्दै आचार्यले भने, ‘कांग्रेस ...