उद्देश्य प्राप्ती गर्नकाे लागि पार्टी सरकारमा गएको हाे : युवराज कार्की

विराटनगर । संघीय समाजबादी फोरम नेपालका केन्द्रीय उपाध्यक्ष युवराज कार्कीले उद्देश्य प्राप्ती गर्नकाे लागि पार्टी सरकारमा गएको बताएका छन्। उनले अहिले सम्म मुलकमा पूर्ण रूपमा राजनीति समस्या सामधान नभएको जिकिर गरे। विराटनगरमा भएको पार्टीको जिल्ला समन्वय समिति गठन कार्यक्रम उनले पहिचानबादी शक्तिहरुले राजनैतिक समस्य...

‘आँखामा गान्धारीकोजस्तै पट्टी बाँधेपछि कसरी देखिन्छ सरकारको काम’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास भएन भन्नेहरूलाई चेतनाको आँखाले हेर्न आग्रह गरेका छन्। कम्युनिष्ट पार्टी ७० वर्ष पुगेको अवसरमा काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसप्रति लक्षित गर्दै प्रधानमन्त्रीले भने( गान्धारीकोजस्तै आँखामा पट्टी बाँधेपछि कहाँ विकास देखिन्छ...

महोत्सवमै नेकपाले यस्तो हतकण्डा अपनाएपछि फोरमले निकाल्यो विज्ञप्ति

उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले दोबाटेडाँडामा आयोजना गरेको सांस्कृतिक तथा पर्यटन महोत्सवमा नेकपाको पार्टी प्रवेश कार्यक्रम राखेर जबरजस्ती आफ्नो नेतालाई आबिर माला लगाएपछि संघीय समाजवादी फोरम नेपालले कडा विरोध गरेको छ। गाउँपालिका अध्यक्ष मेजर राई नेकपाका कार्यकर्ता भएकै कारण महोत्सवमै पार्टी प्रवेश कार...

फोरम नेपालको पर्सा अध्यक्षमा पुनः यादव निर्वाचित

काठमाडाैँ । प्रतिनिधिसभा सदस्य प्रदीप यादव संघीय समाजवादी फोरम नेपालको पर्सा जिल्ला अध्यक्षमा पुनः निर्वाचित भएका छन्। वीरगन्जमा सोमबार भएको निर्वाचनमा प्रतिद्वन्द्वी अब्दुल रहीम अन्सारीलाइ ठुलाे मतान्तरले पराजित गर्दै सांसद यादव पुन अध्यक्षमा निर्वाचित भएका हुन्। यादव पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित प्...

किन स्थगित भयाे राजपाको महाधिवेशन?

काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को महाधिवेशन राजपा अध्यक्ष मण्डलको बैठकले महाधिवेशन स्थगित गर्ने निर्णय गरेको छ। आवश्यक तयारी पूरा नभएको भन्दै बैठकले महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो। यसअघि राजपाले बैशाख ७ देखि ९ गतेसम्म आफ्नो एकताको महाधिवेशन गर्ने निर्णय गरेको थियो। बिहीबार बसेको अध्यक्ष मण...

महन्थ ठाकुरकाे यस्तो कदमले राजपा फुटको संघारमा

काठमाडौं - केही साताअघि सरकारलाई दिएको समर्थन फिर्ता लिएको राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)भित्र फेरि अन्तरिक कलह सुरु भएको छ। अहिले पनि पार्टी भित्र महन्थ ठाकुरको अहँकार र घमण्डका आन्तरिक कलह सुरु भएको हो। राजपा नेपालको अध्यक्षमण्डको बैठकमा ठाकुर जसरी प्रस्तुत भएका छन् त्यसले कार्यकर्ताहरूको मन खिन्न बनाइदि...

फोरम नेपालको विराटनगर महानगरपालिकाको अध्यक्षमा अमरेन्द्र यादव निर्वाचित

काठमाडाैँ । सङ्घीय समाजवादी फोरम नेपालको विराटनगर महानगरपालिकाको प्रथम एैतिहासिक एकता अधिवेशन सम्पन्न भएको छ। अधिवेशनको प्रमुख अथित्यता ग्रहण गरेका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले पानसमा मैनबत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए। बिहान सप्पन्न अधिवेशन बाट अमरेन्द्र यादव (दिपेश) को अध्यक्षतामा ३५ सदस्यीय ...

रतुवामाई नगरपालिकाको प्रथम अधिवेशन सम्पन्न, २१ सदस्यीय नयाँ कार्य समिति गठन

काठमाडाैँ । सत्तारुढ दल सङ्घीय समाजवादी फोरम नेपालको रतुवामाई नगरपालिकाको प्रथम एैतिहासिक एकता अधिवेशन सम्पन्न भएको छ। अधिवेशन वरिष्ठ नेता अशोक कुमार राईको प्रमुख आथित्यमा सम्पन्न भएको हो। वरिष्ठ नेता राईले पानसमा मैनबत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रमको उद्घाटन गर्दै वरिष्ठ नेता राईले वर्तमान...

ओलीकोे रोड म्यापमा विखण्डरीकारी मुद्दा छाडेका सीकेले चाले प्रदेश २ मा यस्तो कदम

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्माले प्रदेश २ को सरकारको छावीलाई जनता माझ दिग्भ्रमा बनाउनको लागि केही साताअघि विखण्डरीकारी मुद्दा छाडेको सीके राउतलाई परिचालन गरेका छन्। बिखण्डनकारी गतिविधि छोडेर मूलधार राजनीतिमा आउँदै जनमत पार्टी घोषणा गरेका सीके राउतलाई...

राजपामा गयो ठुलै पहिरो, दुई केन्द्रीय नेतासहित ३० जनाले छाडे पार्टी, फोरममा प्रवेश गर्ने तयारी

इनरुवा । राष्ट्रिय जनता पार्टी (राजपा) मा दुई केन्द्रीय सदस्यसहित ३० जनाले पार्टी परित्याग गरेको घोषणा गरेपछि पार्टी भित्र ठुलै पहिरो गएको छ। कमाण्ड शरद सिहं भण्डारीले सम्हालेको केही सातामै यस्तो अवस्था आएको हो। केन्द्रीय सदस्य सरोज मिश्रा र मो इलियास हजाम तथा जिल्ला सदस्यहरू जितेन्द्र पोद्दार, सुब्बालाल मेहता, कु...