६.९ रेक्टरको शक्तिशाली भुकम्प गएपछि सुनामीको त्रास

फिलिपिन्स- फिलिपिन्समा ६.९ रेक्टरको शक्तिशाली भुकम्प गएपछि सुनामीको त्रास फैलिएको छ। स्थानीय समयअनुसार, शनिबार बिहान ११ः३९ बजे भूकम्प गएपछिलसुनामीको खतरा रहेको भन्दै सतर्क रहन चेतावनी दिइएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस) ले दक्षिणी फिलिपिन्सको पोन्डागुइटननजिकै केन्द्रबिन्दु भएर शक्तिशाली भुकम्प गएको ...

चोरीको अभियोगमा तीन युवतीसहित ९ जना पक्राउ

काठमाडाैँ । चोरीको अभियोगमा तीन युवतीसहित ९ जना पक्राउ परेका छन्। सोमबार साँझ महानगरीय प्रहरी वृत, महाराजगञ्जबाट एक प्रहरी टोली गस्तीको क्रममा नयाँबसपार्क पुगेपछि उनीहरु पक्राउ परेका हुन्। विशेष सूचनाको आधारमा गोगंबुस्थित बैंकुण्ठ गेष्ट हाउसबाट चोरीका सामानसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।शंकाको आधारमा गेष्ट हाउ...

४८ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा फेला परे चिनियाँ नागरिक लुट्ने तीन लुटेरा, लिको टाउकोमा ३० टाँका

काठमाडौँ– महानगरीय प्रहरी वृत्त बौद्धले ४८ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा एक चिनियाँ नागरिक लुट्ने तीन लुटेरा प्रहरीको फन्दामा परेका छन्। पक्राउपर्नेमा सङ्खुवासभा घर भई बूढानीलकण्ठ नगरपालिका गणेश मन्दिरसँगै बस्ने २० वर्षीय सुमन तामाङ, रौतहट घर भई हाल बूढानीलकण्ठ बस्ने २८ वर्षीय विशाल मगर र सिन्धुपाल्चोक घर भई...

गृहमन्त्रीका छोराले जब युवतीलाई होटलमा लैजान खोजेपछि भयो यस्तो बाबल!

काठमाडौं । सुन्दा पनि लाजलाग्दो कुरा होटलवाला तपाई यहाँबाट निस्किहाल्नुस् भन्छन्, निस्कनपर्नेले फलानोको छोरा हुँ, किन निस्कने भन्दै अटेरी गर्छन् । घटना साउन अन्तिमतिरको हो । गृह मन्त्रालयदेखि प्रहरी प्रधान कार्यालयसम्म डेढ लाख बिल भुक्तानीको लफडा आएपछि यस्तो कुरा बाहिर आएको छ । गृहमन्त्रीपुत्र प्रतीक थापासहित जनाको ...

कुन समयमा सेक्स गर्दा बढी उत्तेजना आउँछ ?

काठमाडौं । सेक्स गर्ने निश्चित समय छैन । उपयुक्त समय र परिस्थिति अनुसार सेक्स गर्न सकिन्छ । अधिकांशले रातिमा सेक्स गर्छन् । तर, रातिमा भन्दा विहानको समयमा सेक्स गर्दा बढि राम्रो हुन्छ । एकाविहानै सेक्स गरे दिनभरी ‘मुड फ्रेस’ हुन्छ । अरु यस्ता कारण पनि छन्, जसले तपाईंलाई विहानकै समयमा सेक्स गर्न उत्साह पैदा गर्न सक्छ । ...

फोरम नेपालले बनायो राजपा नेपालसँग एकीकरण गर्न वार्ता समिति

काठमाडौँ - संघीय समाजवादी फोरम नेपालले वार्ता समिति गठन गरेको छ । फोरम नेपालले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसँग एकीकरण गर्नका लागि समिति गठन गरेको हो । राजधानीमा शनिबार देखि शुरु भएको केन्द्रीय समितिको बैठकले सो समिति गठन गर्ने निर्णय गरी गठन गरेको हो।राजपा नेपालका अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुर र फोरम नेपाल...

टपलेस फोटोका कारण मोडलबाट खोसियो ‘ब्यूटी क्विन’ को ताज!

एजेन्सी : स्कटल्याण्डकी एक मोडलको टपलेस फोटोका कारण ब्यूटी क्विनको उपाधि खोसिएको छ । ३५ वर्षे नतालिया पावेलेकले सेप्टेम्बरमा मिसेस स्कटल्याण्ड २०१८ को उपाधि जितेकी थिइन् । तर त्यसको केही घण्टाभित्रै नतालियाले पुरुष म्यागजिन एफएचएम र जुका लागि १० वर्ष अघि गरेको टपलेस फोटो जजहरुले अज्ञात स्रोतमार्फत पाए । फलस्वरुप, नत...

राजपामा उथल पुथल, अध्यक्ष मण्डलका संयोजक फेरिए, काे भए नयाँ संयोजक?

काठमाडौं– पछिल्लाे समय राजपा नेपालमा नेतृत्वकाे भूमिकालार्इ लिएर भइरहेकाे बहसकै क्रममा एकाएक अध्यक्षमण्डलका संयोजक फेरिएका छन्। अध्यक्षमण्डलका संयोजकबाट महन्थ ठाकुरलाई बिदाई गर्दै राजेन्द्र महतो चयन गरिएकाे छ। राजपाको पार्टी कार्यालय बबरमहलमा मंगलबार बसेको अध्यक्षमण्डलको बैठकले नेतृत्वलाई चक्रिय प्रणालीमा सञ्चालित ग...

नायिका अक्सराको गोप्य तस्वीर लिक भएपछि ब्वाईफ्रेण्डमाथि प्रहरीले लियाे यस्ताे एक्सन!

काठमाडौं-  बलिउडकी नायिका कमल हसनकी छोरी अक्सरा हसनकोको गोप्य तस्बिर बाहिरिएपछि उनीसहित उनका परिवार समेत तनावमा परेका छन्। अक्सरा हसनले आफ्नो निजी तस्विर लिक भएपछि मुम्बाई प्रहरीको साइबर सेलमा उजुरी दिएकी छन् । उजुरी प्राप्त भएलगत्तै प्रहरीले पूर्व ब्वाईफ्रेण्ड तनुज विरवानीसँग सोधपुछ गरेको छ । अनुसन्धानकै क्रममा...

केपी अाेली नेतृत्वका सांसद शाक्यकाे यस्ताे गैरकानुनी कामकाे भयाे पर्दाफास!

काठमाडाेँ । नेपाली कां‌ग्रेसले कमाण्ड सांसदको सार्वजनिक लेखा समितिले चिनीको मुल्य प्रतिकेजी ६३ रुपैयाँ कायम गर्न सरकारलाई निर्देशन दिएको र सरकारले अधिकतम मुल्य ७० रुपैयाँ लागु गरेको थियो । तर सरकारले ताेकेकाे मूल्य भन्दा पनि बढी मुल्य लिर्इ केपी अाेली नेतृत्वका प्रदेश सांसदले बिक्री गरेकाे पाइएपछि जरिवाना तिराइएको छ...