३ करोड पटक हेरिने पहिलो नेपाली गीत बन्यो ‘कुटुमा कुटु’

संभवत, अब केही समय चलचित्र ‘२ रुपैयाँ’मा समावेश ‘कुटुमा कुटु’ बोलको गीतले युटुबमा राखेको रेकर्ड अर्को नेपाली गीतले तोड्न सक्नेछैन । कारण, यो चलचित्रले युटुबमा सर्वाधिक धेरै पटक हेरिने नेपाली गीतको रेकर्ड मात्र राखेको छैन, ३ करोड पटक हेरिने पहिलो गीतको रेकर्ड पनि बनाएको छ । अहिले कुनै पनि प्रकारका गीतसंगीतको सफलताको ...