बेल्जियमको विश्वकपमा उत्कृष्ट प्रदर्शन

सेन्ट पिटर्सबर्ग — बेल्जियमले शनिबार इंग्ल्यान्डलाई २–० ले पराजित गरी विश्वकपमा तेस्रो स्थान हात पारेको छ । विश्व फुटबलमा बेल्जियमको यो अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो । ग्यारेथ साउथगेटको टोली लगातार दोस्रो पराजय बेहोर्दै घर फर्किन लागेको हो । चौथो मिनेटमा थोमस मुनिइर र ८२ औं मिनेटमा इडेन हाजार्डले गरेको गोलमा बेल्जि...

इङ्ल्यान्डलाई हराउँदै क्रोएसिया पहिलोपटक विश्वकप फाइनलमा

काठमाडौं। क्रोएसिया रुसमा जारी फिफा विश्वकप २०१८ को फाइलनमा प्रवेश गरेको छ। बुधबार भएको सेमिफाइनल खेलमा इङ्ल्यान्डलाई २(१ ले पराजित गर्दै क्रोएसिया पहिलो पटक विश्वकप फाइलनमा प्रवेश गर्न सफल भएको हो। खेलको ५ औं मिनेटमा किरन ट्रिप्परले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा क्रोएसिया १–० ले पछि परेको...

फाइनल पुग्ने दोस्रो टिम कुन ? इङल्यान्ड कि क्रोएसिया

मस्को । विश्वकप सेमिफाइनलको तीतो अनुभव भुलाउन वर्षौदेखि प्रतीक्षा गरिरहेका इङ्ल्यान्ड र क्रोएसिया बुधबार मस्कोमा आमने–सामने हुँदा उपाधिसँगको दूरी एक खेलमा छोट्याउने लक्ष्यमा मैदान प्रवेश गर्नेछन्।यी दुई बीचको विजेताले उपाधिका लागि फाइनलमा फ्रान्ससँग प्रतिष्पर्धा गर्नेछ। बेल्जियमलाई हराउँदै फ्रान्स फाइनलमा पुगिसकेको छ। ...

आजको पत्रपत्रीका बाट : चीनले धानेको रुस विश्वकप

मस्को : विश्व फुटबल महासंघ ९फिफा० मा चरम भ्रष्टाचार र अनियमितता मौलाएपछि विश्वकप फुटबलको आयोजना र लगानीका विषयमा समेत ठूला अन्तर्राष्ट्रिय कम्पनीहरू झस्किने वातावरण सिर्जना भयो । दुई वर्षअघि फिफाका तत्कालीन अध्यक्ष सेप ब्लाटरसहित जम्बो टोलीलाई भ्रष्टाचारको अभियोगमा निलम्बन गरिएपछि विशेषगरी पश्चिमा मुलुकका बहुराष्ट्रिय ...

पेनाल्टीमा क्रोएसियाको भाग्य चम्कियो, आयोजक रुस बाहिरियो

मस्को । रुसमा जारी फिफा विश्वकप अन्तरगत शनिबार राति भएको क्वाटरफाइनलको खेलमा पेनाल्टी सुटआउटमा रुसलाई पराजित गर्दै क्रोएसिया सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समय र अतिरिक्त समयमा पनि २–२ को बराबरी भएपछि आयोजक रुसलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै क्रोएसियाले बाजी मारेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा सुरु...

तीन विश्वविजेता आज भिड्दै, को कति बलियो ?

मस्को । रसियामा जारी विश्वकप फुटबल प्रतियोगितामा शुक्रबार क्वार्टरफाइनलका खेल सुरु हुँदै छन् । शुक्रबार हुने क्वार्टरफाइनलले फाइनलकै झल्को दिने पक्का छ । शुक्रबार हुने दुवै क्वार्टरफाइनलमा खेल्ने टोलीको इतिहास, जारी प्रतियोगितामा उनीहरूको प्रदर्शन र खेलाडीको व्यक्तिगत क्षमताले पनि दुवै खेललाई फाइनलको ‘रिहर्सल’ (पूर्वाभ...

विश्वकप विश्लेषण : फरक शैली, नचिताएको नतिजा

मस्को : प्रारम्भिक चरणमा रक्षात्मक खेल नीतिका कारण बलिया टोलीले भोग्नुपरेको दबाब, तुलनात्मक रूपमा कमजोर मानिएका टोलीहरूको लोभलाग्दो प्रदर्शन, साविक विजेतासँगै उपाधि दाबेदार मानिएका टोलीहरूको शीघ्र बहिर्गमन, अनि विश्व फुटबलमा स्थापित केही खेलाडीको अन्तिम सहभागिता र नयाँ पुस्ताको उदय। प्रि–क्वार्टर फाइनल चरणका खेलहरूल...

विश्वकप : अब ८ टोली बाँकी, सेमिफाइनलका लागि को–को भिड्दै ?

मस्को । रुसमा जारी फिफा विश्वकपको २१ औं संस्मरण अन्तरगत मंगलबार रातिको खेलपछि प्रिक्वाटरफाइलनका खेल सकिएका छन् । विश्वकपमा सहभागी ३२ राष्ट्र मध्ये समूह चरणबाटै १६ र अन्तिम १६ बाट ८ गरी २४ टोली प्रतियोगिताबाट बाहिरीसकेकेका छन् । अब ८ राष्ट्र मात्र रुस विश्वकपको उपाधि दावेदारका रुपमा रहेका छन् । आयोजक रुससहित, उरुग्वे...

विश्वकप फुुटबल : ब्राजिल २०१८ को क्वार्टरफाइनलमा

काठमाडौं । रसियामा जारी २१ अाैँ संस्करणकाे विश्वकप फुुटबल प्रतियोगिता २०१८ को क्वार्टरफाइनलमा ब्राजिल सफलतापूर्वक प्रवेश गरेको छ। सोमबार राति भएको खेलमा मेक्सिकोलाई २–० गोल अन्तरले पराजित गर्दै ब्राजिलले अन्तिम ८ को यात्रा तय गरेको हो। ब्राजिलका लागि स्टार खेलाडी नेइमार एक गोल तथा एक उत्कृष्ट पास मिलाएरनायक सावित भए...

विश्वकप : आज अाइतबार दुई खेल हुँदै

काठमाडाै । रुसीमा जारी २१ अाैँ संस्करणकाे विश्वकप फुटबलअन्तर्गत आइतबार दुई खेल हुँदैछन् ।  नकआउट चरणअन्तर्गत आजराति आयोजक रुससँग स्पेन भिड्दै छ भने अर्को खेलमा क्रोएसिया र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेलमा भिड्न लागेका स्पेन र रुसबीचको खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । स्पेन समुह बीको व...