अाधा दशक पश्चात नेपालकाे साफ च्याम्पियनसिपमा यस्ताे सफलता

काठमाडाैँ । नेपाल ५ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनल पुगेको छ । नेपालले शनिबार बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा बंगलादेशलाई २(० ले हराउँदै नेपालले सेमिफाइनलको बाटो तय गरेको हो । जितसँगै नेपाल समूह 'ए' को बिजेता पनि बन्यो । नेपालको लागि सेमिफाइनल पुग्न यो जित अनिवार्य थियो । पाकिस्तान विरुद्ध स...

एसियाली खेलकुद : उचो उडान

जकार्ता । वेस्ट जाभास्थित गुनान मास पुन्साकको मौसम खुलेको थिएन । छिनछिनमा बदलिरहने मौसमले उडान हुन्छ हुन्न भन्नेमा दुविधा थियो । मौसम खुल्यो भने ग्लाइडरहरू बिहानको १० बजे उडान भर्न तयार थिए । १८औं एसियाली खेलकुदमा पाराग्लाइडिङ क्रसकन्ट्रीको पुरुष टिम इभेन्टमा रजत पदक विजेता नेपाली टोली । तस्बिर स् किरण पाण्डे बुधबा...

एसियाली खेलकुद आजबाट शुरू हुँदै

काठमाडौं। एसियाली खेलकुदको १८औं संस्करण आजबाट इन्डोनेसियाको जाकार्ता र पलेङबाङ गरी दुई शहरमा शुरू हुँदै छ। शनिबार सेन्ट्रल जाकार्ताको गेलोरा बुङ कार्नो रंगशालामा उद्घाटन नेपाली समयअनुसार साँझ ६ बजेर १५ मिनेटमा हुनेछ। भाद्र १७ गतेसम्म हुने प्रतियोगिताको उद्घाटन इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले गर्नेछन्। इन्डोने...

राममाझीकाे नेतृत्वमा सुटिङ्ग स‌ंघकाे टाेली इन्डाेनेशीय जादैँ

काठमाडाैँ । १८ अाैँ एशियाली खेलकुद प्रतिगाेगितामा नेपाल सुटिङ्ग स‌ंघका टीम लिडर ध्रुब राममाझीकाे नेतृत्वमा ५ जनाका टाेली इन्डाेनेशीय जना लागेकाे छ। टाेलीमा खेलाडीहरु सुस्मिता नेपाल, कल्पना परियार र सुरे चाैधरी रहेका छन् भने प्रशिक्षकमा सकुन्तला श्रेष्ठ रहेकी छन्। टाेलीले इन्डाेनेशीयमा १० मिटर एयर राइफल, मिक्स...

विश्वकप फुटवल : फ्रान्स ‘विश्वविजेता’

एजेन्सी । क्रोएसियालाई फाइनलमा ४-२ गोल अन्तरमा पराजित गर्दै फ्रान्सले दोस्रो पटक विश्वकप फुटवलको उपाधि जितेको छ । रुसको मस्कोस्थित लुज्निकी रंगशालामा गएराती भएको फाइनलमा आत्मघाती, पेनाल्टीमात्र हैन फ्रान्सका क्याप्टेन समेत रहेका गोलकिपर हुगो लोरिसको गल्तीको फाइदा उठाउदै क्रोएसिया 'फन्नी' गोल समेत गर्न सफल भयो । क्रो...

कसले उचाल्ला २१ औं विश्वकपको ट्रफी ?

मस्को । विश्वकपको फाइनलमा पुग्नु आफैंमा ठूलो उपलब्धि हो । उत्कृष्ट क्षमता प्रस्तुत गर्दै सबै खाले अप्ठ्यारा चिरेर उपाधि होडमा उभिएका फ्रान्स र क्रोएसियाबीच को अब्बल भन्ने होड आइतबार अन्त्य हुनेछ । यही होडमा खेलाडीले समेत आफूलाई विश्वकप विजेता टोलीको सदस्यका रूपमा उभ्याउने मौका पाउनेछन् । २१ औं विश्वकपको उपाधिको मुखम...

बेल्जियमको विश्वकपमा उत्कृष्ट प्रदर्शन

सेन्ट पिटर्सबर्ग — बेल्जियमले शनिबार इंग्ल्यान्डलाई २–० ले पराजित गरी विश्वकपमा तेस्रो स्थान हात पारेको छ । विश्व फुटबलमा बेल्जियमको यो अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो । ग्यारेथ साउथगेटको टोली लगातार दोस्रो पराजय बेहोर्दै घर फर्किन लागेको हो । चौथो मिनेटमा थोमस मुनिइर र ८२ औं मिनेटमा इडेन हाजार्डले गरेको गोलमा बेल्जि...

इङ्ल्यान्डलाई हराउँदै क्रोएसिया पहिलोपटक विश्वकप फाइनलमा

काठमाडौं। क्रोएसिया रुसमा जारी फिफा विश्वकप २०१८ को फाइलनमा प्रवेश गरेको छ। बुधबार भएको सेमिफाइनल खेलमा इङ्ल्यान्डलाई २(१ ले पराजित गर्दै क्रोएसिया पहिलो पटक विश्वकप फाइलनमा प्रवेश गर्न सफल भएको हो। खेलको ५ औं मिनेटमा किरन ट्रिप्परले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा क्रोएसिया १–० ले पछि परेको...

फाइनल पुग्ने दोस्रो टिम कुन ? इङल्यान्ड कि क्रोएसिया

मस्को । विश्वकप सेमिफाइनलको तीतो अनुभव भुलाउन वर्षौदेखि प्रतीक्षा गरिरहेका इङ्ल्यान्ड र क्रोएसिया बुधबार मस्कोमा आमने–सामने हुँदा उपाधिसँगको दूरी एक खेलमा छोट्याउने लक्ष्यमा मैदान प्रवेश गर्नेछन्।यी दुई बीचको विजेताले उपाधिका लागि फाइनलमा फ्रान्ससँग प्रतिष्पर्धा गर्नेछ। बेल्जियमलाई हराउँदै फ्रान्स फाइनलमा पुगिसकेको छ। ...

आजको पत्रपत्रीका बाट : चीनले धानेको रुस विश्वकप

मस्को : विश्व फुटबल महासंघ ९फिफा० मा चरम भ्रष्टाचार र अनियमितता मौलाएपछि विश्वकप फुटबलको आयोजना र लगानीका विषयमा समेत ठूला अन्तर्राष्ट्रिय कम्पनीहरू झस्किने वातावरण सिर्जना भयो । दुई वर्षअघि फिफाका तत्कालीन अध्यक्ष सेप ब्लाटरसहित जम्बो टोलीलाई भ्रष्टाचारको अभियोगमा निलम्बन गरिएपछि विशेषगरी पश्चिमा मुलुकका बहुराष्ट्रिय ...