भारतीय सेनाले बम बर्साएपछि पाकिस्तानले खोल्यो यस्तो मुख, देखियो ठुलै खतराको संकेत!

एजेन्सी - भारतीय हवाई सैन्यले भारत–पाकिस्तान सीमा ९लाइन अफ कन्ट्रोल० उल्लङ्घन गरी पाकिस्तान–अधीनस्थ काश्मिर क्षेत्रमा भारतीय सैनिक विमान प्रवेश गरेको पाकिस्तानले जनाएको छ । पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल असिफ गफुरले भारतीय सैनिक विमानले मङ्गलबार बिहान बिना अनुमति पाकिस्तानी सीमाभित्र आएको जानकारी दिए । उनले ...

अन्तत: भारतले लियो पुलवामा घटनाको बदला, पाकिस्तानमा छिरेर विमानबाट बर्सायो बमका गोला

एजेन्सी । भारतको प्रशासित जम्मु काश्मिरको पुलवामा भएको हमलाको १२ दिनपछि भारतीय वायुसेनाले पाकिस्तानमा रहेको आतकवादी संगठन विरुद्ध ठूलो कारवाही गरेको छ । सेनाले बदला लिने तवरले नै यस्तो ठुलो योजनाबद्ध तरिकाले कारवाही गरेको हो। भारतीय संचारमाध्यमका अनुसार सेनाद्वारा १२ वटा मिराज विमानले एक हजार किलो बम बर्साएर ३ सय भ...

स्वाइन फ्ल्युका कारण ३७७ को मृत्यु भएको आशङ्का

एजेन्सी - भारतमा सन् २०१९ को यो डेढ महिनामै १२ हजारभन्दा बढी स्वाइन फ्ल्युका बिरामी भेटिएका छन् । बिरामी भएकामध्ये ३७७ जनाको मृत्यु स्वाइन फ्ल्युकै कारण भएको आशङ्का गरिएको अधिकारीहरूले मङ्गलबार बताएका छन् । राजधानी नयाँ दिल्लीमा मात्रै लगातार फैलिँदै गएको स्वाइन फ्ल्युका कारण दुई हजार २७८ जना प्रभावित भएका छन् ।...

मेयरमा उम्मेदवारी दिन सभामुखबाट राजीनामा

एजेन्सी । टर्कीका सभामुख बिनाली यील्डीरीमले सोमबार आफ्नो पदबाट राजीनामा दिएका छन् । राजधानी इस्तानबुल नगरको मेयरका लागि निर्वाचनमा प्रतिस्पर्धा गर्न उनले राजीनामा दिएको संसद्को आधिकारीक वेबसाइटमा उल्लेख गरिएको छ । “मैले पछिल्लो सात महिना प्रशन्नतापूर्वक काम गरेँ, सांसदहरूसँग सहकार्य गर्ने मौका पाएँ,” सांसदहरूद्वारा...

काश्मिर आक्रमणको ठूलो मूल्य चुकाउनु पर्छ – भारतीय प्रधानमन्त्री मोदी

नयाँ दिल्ली – भारत प्रशासित काश्मिरमा बिहीबार भएको भीषण आक्रमणमा संलग्न आतङ्ककारीलाई इस्लामावादले आश्रय दिएको दाबीपछि शुक्रबार भारत र पाकिस्तानबीचको सम्बन्धले नयाँ मोड लिएको छ । भारत प्रशासित काश्मिरमा भारतीय सुरक्षा अधिकारीहरु लक्षित भीषण आक्रमण तीन दशक यताकै ठूलो रक्तपातपूर्ण भएको बताइएको छ । छुट्टी मनाएर का...

बजेट पारित नभएपछि स्पेनका प्रधानमन्त्रीद्वारा निर्वाचनको घोषणा

मड्रिड - स्पेनको संसदबाट बजेट पारित नभएपछि शुक्रबार नयाँ निर्वाचनको लागि मिति घोषणा गरिएको छ । प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी अप्रिल २८ तारिखका दिन निर्वाचन गर्ने गरी शुक्रबार मिति घोषणा गर्नुभएको अधिकारीहरुले जनाएका छन् ।  क्याटलोनियासम्वन्धी विवाद र त्यसबाट संकट उत्पन्न भइरहेकै बेला संसदले बजेट प्रस्ताव अस...

सिमाना सुरक्षाबारे अमेरिकी सरकार र विपक्षीबीच सहमति

वासिङ्टन, संयुक्त राज्य अमेरिका। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमानामा सुरक्षाका लागि पर्खाल निर्माणका लागि अमेरिकी सिनेटले रकम नछुट्टयाएका कारण सरकार र संसदबीच देखिएको विवादका केही बुँदामा अन्ततः सोमबार सहमति जुटेको छ। ३५ दिनसम्म अस्थायी खर्चबन्दी भएको र अमेरिकी संघीय निकायहरू खर्चविहीन हुने अवस...

‘चीन र रूसबीचको सम्बन्ध थप घनिष्ठ’

बेइजिङ- चीनले रूससँगको आफ्नो सम्बन्ध सन् २०१९ मा नयाँ उचाइमा पु-याउन चाहेको रूसका लागि चिनियाँ राजदूत ली हुईले बताएका छन्। मङ्गलबार आफ्नो हस्ताक्षरमा पिपल्स डेलीमा एक लेख प्रकाशित गर्दै सन् २०१९ मा चीन–रूसबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० बर्ष मनाउँदै गर्दा दुई मुलुकले सम्बन्धलाई थप प्रगाढ पार्ने र विभिन्न ऋङ्खलाव...

सरकारले माग्याे कामदारका नाममा मलेसियाबाट आएको ‘कलिङ भीषा’

काठमाडौं - सरकारले म्यानपावर कम्पनीमार्फत मलेसियाबाट कामदारका नाममा आएको ‘कलिङ भिसा’ विवरण माग गरेको छ । मलेसियाको रोजगारी बन्द भएको झन्डै ९ महिनापछि सरकारले म्यानपावर व्यवसायीहरुको दबाबमा यस्तो कदम चालेको हो। वैदेशिक रोजगार विभागले सोमबार एक सूचना प्रकाशित गर्दै १५ दिनभित्र कलिङ भिसा प्राप्त गरेर मलेसिया जानबाट वञ्...

चार पटकसम्म सांसद भइसकेकी हिन्दू महिलाले दिदैछिन् अमेरिकी राष्ट्रपतिमा उम्मेद्वारी

सीएनएन । चार पटक सम्म सांसद भइसकेकी एक हिन्दु महिलाले अमेरिकाको नयाँ राष्ट्रपति पदमा उम्मेद्वारी दिने तयारीमा जुटेकी छन्। पहिलो पटक एक हिन्दू महिला तुलसी गबार्डले अमेरिकाको नयाँ राष्ट्रपति पदमा उम्मेद्वारी दिने तयारी गरेपछि यसको सबै समाजिक संजालदेखि सबैतिर चर्चा चुलेको छ। उनले आउँदो हप्ता औपचारिक रुपमा उम्मेद्वारीको घो...