इथियोपिया विमान दुर्घटनामा नेपाली नागरिक एकता अधिकारीकाे मृत्यु

काठमाडौं– इथियोपिया विमान दुर्घटनमा मृत्यु हुने नेपाली गोरखाकी एक महिला रहेको बताइएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) स्रोतका अनुसार मृत्यु हुने एकता अधिकारी इथियोपियास्थित संयुक्र राष्ट्र संघ अन्तर्गतको विश्व खाद्य कार्यक्रममा कार्यरत रहेको बताइएको छ । उनी इथियोपियाको राजधानी अदिस अबाबाबाट नैरोबीका एक कार्यक्र...

काश्मिरमा छ को मृत्यु ३० घाइते

एजेन्सी । भारत नियन्त्रित काश्मिरमा भएको दुर्घटनामा परी कम्तीमा छ जनाको मृत्यु भएको छ भने अरु ३० जना घाइते भएका छन् । यात्रु बोकेको बस पहाडी बाटोबाट तल खसेर दुर्घटना भएको स्थानीय प्रहरी अधिकारीले शनिबार जानकारी दिएका छन् । भारत नियन्त्रित काश्मिरको गृष्मकालिन राजधानी श्रीनगरबाट झण्डै २०४ किलोमिटर टाढा पर्ने उधा...

अभिनन्दन स्वदेश फिर्ता

इस्लामावाद,- पाकिस्तानले आफ्नो नियन्त्रणमा रहेका भारतीय वायुसेनाका अभिनन्दन वर्तमानलाई भारतीय अधिकारीसमक्ष शुक्रबार दिउसो बुझाएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय वायुसेनाका चालक तथा विङ कमाण्डर अभिनन्दनलाई पाकिस्तानी अधिकारीले पूर्वी पाकिस्तानको पूर्वी शहरू लाहोर हुँदै वागाह सीमा क्षेत्रमा लगेर भारतीय अ...

किम जोङ उनले राखेको प्रस्ताव ट्रम्पद्वारा अस्वीकार, हनोई वार्ता असफल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ अनबीच भियतनामको हनोईमा जारी शिखर वार्ता कुनै लिखित सम्झौता बेगर सम्पन्न भएको छ । एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ अनबीच भियतनामको हनोईमा जारी शिखर वार्ता कुनै लिखित सम्झौता बेगर सम्पन्न भएको छ । अ...

दुर्घटनापछि यातायात मन्त्रीद्वारा राजीनामा

एजेन्सी। इजिप्टको काएरोमा बुधबार रेल दुर्घटनापछि आगलागी हुँदा कम्तिमा २० जनाको मृत्यु भएको स्थानीय संचारमाध्यमले जनाएका छन् । राजधानी काएरोस्थित रेल स्टेसननजिकै रेल दुर्घटना भएको छ। रेलको इन्धन ट्याङ्की विस्फोट भई आगलागी हुँदा २० जनाको मृत्यु भएको र केही यात्रु आगोले जलेर घाइते भएका कारण मृतक सङ्ख्या थप बढ्न सक्ने...

भारतीय सेनाले बम बर्साएपछि पाकिस्तानले खोल्यो यस्तो मुख, देखियो ठुलै खतराको संकेत!

एजेन्सी - भारतीय हवाई सैन्यले भारत–पाकिस्तान सीमा ९लाइन अफ कन्ट्रोल० उल्लङ्घन गरी पाकिस्तान–अधीनस्थ काश्मिर क्षेत्रमा भारतीय सैनिक विमान प्रवेश गरेको पाकिस्तानले जनाएको छ । पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल असिफ गफुरले भारतीय सैनिक विमानले मङ्गलबार बिहान बिना अनुमति पाकिस्तानी सीमाभित्र आएको जानकारी दिए । उनले ...

अन्तत: भारतले लियो पुलवामा घटनाको बदला, पाकिस्तानमा छिरेर विमानबाट बर्सायो बमका गोला

एजेन्सी । भारतको प्रशासित जम्मु काश्मिरको पुलवामा भएको हमलाको १२ दिनपछि भारतीय वायुसेनाले पाकिस्तानमा रहेको आतकवादी संगठन विरुद्ध ठूलो कारवाही गरेको छ । सेनाले बदला लिने तवरले नै यस्तो ठुलो योजनाबद्ध तरिकाले कारवाही गरेको हो। भारतीय संचारमाध्यमका अनुसार सेनाद्वारा १२ वटा मिराज विमानले एक हजार किलो बम बर्साएर ३ सय भ...

स्वाइन फ्ल्युका कारण ३७७ को मृत्यु भएको आशङ्का

एजेन्सी - भारतमा सन् २०१९ को यो डेढ महिनामै १२ हजारभन्दा बढी स्वाइन फ्ल्युका बिरामी भेटिएका छन् । बिरामी भएकामध्ये ३७७ जनाको मृत्यु स्वाइन फ्ल्युकै कारण भएको आशङ्का गरिएको अधिकारीहरूले मङ्गलबार बताएका छन् । राजधानी नयाँ दिल्लीमा मात्रै लगातार फैलिँदै गएको स्वाइन फ्ल्युका कारण दुई हजार २७८ जना प्रभावित भएका छन् ।...

मेयरमा उम्मेदवारी दिन सभामुखबाट राजीनामा

एजेन्सी । टर्कीका सभामुख बिनाली यील्डीरीमले सोमबार आफ्नो पदबाट राजीनामा दिएका छन् । राजधानी इस्तानबुल नगरको मेयरका लागि निर्वाचनमा प्रतिस्पर्धा गर्न उनले राजीनामा दिएको संसद्को आधिकारीक वेबसाइटमा उल्लेख गरिएको छ । “मैले पछिल्लो सात महिना प्रशन्नतापूर्वक काम गरेँ, सांसदहरूसँग सहकार्य गर्ने मौका पाएँ,” सांसदहरूद्वारा...

काश्मिर आक्रमणको ठूलो मूल्य चुकाउनु पर्छ – भारतीय प्रधानमन्त्री मोदी

नयाँ दिल्ली – भारत प्रशासित काश्मिरमा बिहीबार भएको भीषण आक्रमणमा संलग्न आतङ्ककारीलाई इस्लामावादले आश्रय दिएको दाबीपछि शुक्रबार भारत र पाकिस्तानबीचको सम्बन्धले नयाँ मोड लिएको छ । भारत प्रशासित काश्मिरमा भारतीय सुरक्षा अधिकारीहरु लक्षित भीषण आक्रमण तीन दशक यताकै ठूलो रक्तपातपूर्ण भएको बताइएको छ । छुट्टी मनाएर का...